विश्वमा दुई लाख ५६ हजार बढी काेराेना सङ्क्रमित थपिए

 भदौ १७, २०७७ बुधबार ७:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ५६ हजार ९ सय ९० जना नयाँ सङ्क्रमित भेटिएका छन् । यो समयमा सबैभन्दा धेरै भारतमा ७८ हजार १ सय ६९ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै ब्राजिलमा ४१ हजार ८ सय ८९ जना नयाँ सङ्क्रमित भेटिंदा अमेरिकामा ४० हजार ८ सय ३६ जनालाई सङ्क्रमण भएको वल्डाेओमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म दुई करोड ५८ लाख ८९ हजार भन्दा धेरै सङ्क्रमित छन् भने एक करोड ८१ लाख ७१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ८ लाख ६० हजार भन्दा धेरेको ज्यान गएको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया