गोरखामा ५ सय रोपनी बाँझो जमिनमा व्यावसायिक ओखरखेती शुरू
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा जोर-बिजोर प्रणाली पालना नगर्ने १ सय २६ वटा गाडी एकाबिहानै होल्ड भएका छन् ।
जोर-बिजोर नियम पालना नगर्ने ९३ वटा दुई पाङ्ग्रे र ३३ वटा चारपाङ्ग्रे गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
होल्ड भएका गाडीलाई बेलुका मात्रै छोडिने छ । आज बिजोर गते भएकाले बिजोर नम्बरको गाडी मात्रै चलाउन पाइन्छ । हिजो दिनभर भने ७ सय ८ गाडी होल्ड भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।