अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
रेल सेवाका विभिन्न क्षेत्रमा काम गर्न इच्छुक र योग्यता पुगेकालाई १५ दिनभित्र आफ्नो विवरण पेश गर्न कम्पनीले भनेको छ ।
शाखा अधिकृत, स्टेसन मास्टर, सब-इन्जिनियर, कम्प्युटर अपरेटर, क्यासियर, टिकट बिक्रेता, टिकट कलेक्टर, फोरम्यान, अमिन, टीटीई, हेल्परलगायत पदमा करारको लागि जागिर खुलेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ashmita negi tamang
Sept. 16, 2020, 12:36 p.m.2 years experience in cashier
Hardikta Anjan
Sept. 15, 2020, 4:24 p.m.अब सरकारले सबै उमेर समूहको लागि जागिर खुलाउनु पर्यो । चालिस वर्ष नाघेकाले जीउनु पर्दैन ? बेरोजगार नेपालीको आर्थिक उन्नती उकास्ने हो भने र साँच्चै सरकारलाई जनताको भोकमरी प्रति चिन्ता छ भने, उमेर, दक्षता, क्षमता, ज्ञान सीप र रुची अनुसारको काम दिनु पर्यो । होइन भने समृद्धि के र कस्कालागि सरकारमा बसेका मन्त्रीमण्डल र राजनीतिक कार्यकर्ता र जनप्रतिनिधिहरुका लागि मात्र हो भने त भोलि जनताको घरदैलोमा नआएपनि हुन्छ है
Satish belbase
Sept. 14, 2020, 10:45 p.m.MBA complete banking and marketing
लक्ष्मण प्रसाद पान्डे,नवल परासी
Sept. 14, 2020, 1:39 p.m.यस जागिरको लागि फारम कहाँ भर्ने हो कसलाइ बुझाउने हो बेरोजगार भएको ७ ( सात ) महिना भैसक्यो ।जागिर चाहियो ।
Ganga Ram Sah.
Sept. 14, 2020, 11:53 a.m.Dear Sir, i wanna apply for computer operator job, I have six years experience in computer work🙏🙏 Waiting for your reply Thanks.
उमेश पाण्डे
Sept. 15, 2020, 4:03 p.m.नेपालमा पढेर नेपालमै केही गर्ने इच्छा राखेको म । यस रेलवे छेत्रमा लेखापाल को पदमा जागिर गर्न आफ्नो योग्यता पुग्ने भएकाले , काम गर्ने इच्छा राखेको छु ।