अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाका शङ्कास्पद व्यक्तिको ज्यान गएमा स्वास्थ्य सावधानी अपनाएर शव व्यवस्थापन गर्न आग्रह गरेको छ ।
स्वास्थ्य सावधानी अपनाएर अन्येष्टि गरेपछि ज्यान गुमाएका व्यक्तिको पीसीआर परीक्षण गर्नु नपर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । उहाँले कोरोनाको आशङ्का गरिएका व्यक्तिको ज्यान गए पीसीआर नगर्न अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि निर्देशन दिनुभएको छ ।
अहिलेसम्म ज्यान गुमाएका व्यक्तिको नमुना सङ्कलन भइरहेकोमा अब त्यसाे गर्न नपर्ने उहाँले बताउनुभयो । तर ज्यान गुमाएका व्यक्तिको सम्पर्कमा आएका, अन्त्येष्टिमा सहभागी भएका र मलामी गएकाहरु भने क्वरेण्टीनमा बस्नुपर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।