अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका-२९ को घुमाउने, १८ किलो र सत्र किलोमा पहिरो खसेपछि दुईतर्फी नै गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । १८ किलो र सत्र किलोमा खसेको पहिरो हटाए पनि घुमाउनेमा खसेको पहिरो हटाउन सकिएको छैन ।
अहिले पनि पानी परिरहेकाले पहिरो हटाउन समय लाग्ने प्रहरीको अनुमान छ । सडक अवरुद्ध भएपछि धेरै गाडी बाटोमै रोकिएका प्रहरीले जानकारी दिएको छ । ६ महिनाको लकडाउन र निषेधाज्ञा सकिएपछि हिजोदेखि लामो दूरीको गाडी चल्न थालेका छन् । तर सडक अवरुद्ध भएपछि गाडी बाटोमै रोकिएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।