सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढ्याे

 असोज २, २०७७ शुक्रबार १२:११:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ ।

हिजो ९ सय रुपैयाँ घटेको सुनको भाउ आज भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया