नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

 असोज ३, २०७७ शनिबार १४:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमणपछि महामन्त्री कोइरालाको स्वास्थ्य जटिल बन्दा ओम अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज हुनुभएका कोइरालाले डाक्टरको सल्लाह अनुसार घरमै आइसोलेशनमा बस्ने जानकारी दिनुभएको छ ।

कोइरालालाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया