बानेश्वरमा सुरक्षा गार्डकाे खुकुरी खाेसेर उनैमाथि आक्रमण

 असोज २९, २०७७ बिहीबार १७:६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको बानेश्वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । 

बैंकमा पुगेका सेवाग्राही र बैंकका कर्मचारीबीच विवाद भएको र विवाद मिलाउन खोज्दा सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार भएको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । 

उनले सुरक्षा गार्डकै खुकुरी खोसेर प्रहार गरेको डीएसपी बस्नेतको भनाइ छ । घाइते मगरको अहिले बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया