हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले मुम्बई इण्डियन्स र काेलकाता नाइट राइडर्सबीच खेल भइरहेकाे छ ।
आबुधाबीकाे शेख जयाद क्रिकेट स्टेडियममा भइरहेकाे खेलमा टस जितेकाे काेलकाता अहिले ब्याटिङ गरिरहेकाे छ ।
सात खेलमा पाँच खेल जितेकाे मुम्बई अङ्क तालिकाकाे दाेस्राे स्थानमा छ भने सात खेलमा चार खेल जितेकाे काेलकाता चाैथाे स्थानमा छ ।
यस्ताे छ मुम्बईकाे प्लेइङ ११ : राेहित शर्मा क्विन्टन डी कक सूर्यकुमार यादव इशान किशन हार्दिक पाण्डेया कायरन पाेलार्ड क्रुनल पाण्डेया नाथन कल्टन नायल राहुल चाहर ट्रेन्ट बाेल्ट र जसप्रित बुमराह ।
यस्ताे छ काेलकाताकाे प्लेइङ ११ : राहुल त्रिपाठी शुभमान गिल नितिश राना इयन माेर्गन दिनेश कार्तिक आन्द्रे रसेल क्रिस ग्रीन प्याट कमिन्स शिवम् माभी वरुण चक्रवर्ती र प्रसिध कृष्ण ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।