काठमाण्डाै उपत्यकामा थपिए १ हजार ६९८ सङ्क्रमित

 कात्तिक २, २०७७ आइतबार १७:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा एक हजार ६ सय ९८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाैमा एक हजार चार सय ५१, ललितपुरमा एक सय ३० र भक्तपुरमा ९९ जनामा सङ्क्रमण देखिएकाे हाे । 

यस्तै आइतबार देशैभर तीन हजार दुई हजार नाै सय ४२ जनामा सङ्क्रमण पुष्टि हुँदा दुई हजार तीन सय २६ जना डिस्चार्ज भएका छन् । 
 

अन्तिम अपडेट: कात्तिक ३, २०७७

तपाईको प्रतिक्रिया