हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - ललितपुरको गोदावरी नगरपालिकाले निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ ।
आजदेखि नगरपालिकाले नगरबासीहरुको निःशुल्क कोरोना परीक्षण गर्ने भएको हो । कोरोनाको लक्षण देखिए आनन्दवन अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।
नगरवासीहरुलाई कोरोना भाइरसको लक्षण देखिएमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट निःशुल्क पीसीआर परीक्षण गरिने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।