हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - अस्ट्रेलियामा बालशोषण सामग्री राखेको र उत्पादन गरेको आशंकामा ४४ जनालाई पक्राउ गरेको छ । १६ जना बालबालिकाको उद्धार गरेको छ ।
अनलाइनमा सेयर भएका तस्बिर र भिडियोको वर्षौँ लामो अध्ययन र अनुसन्धानपछि देशभरिबाट ४४ जनालाई पक्राउ गरिएको अस्ट्रेलियाली संघीय प्रहरी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
पक्राउ परेकाहरु निर्माण, यातायात, कानुन प्रवर्द्धन र सामाजिक क्षेत्रमा कार्यरत रहेका अनुसन्धानले देखाएको छ । प्रहरीले यो वर्ष मात्रै १ सय ३४ जना बालबालिकाको उद्धार पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।