काठमाण्डाै उपत्यकामा १ हजार ८ सय ८८ सङ्क्रमित थपिए

 कात्तिक १४, २०७७ शुक्रबार १६:४५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक हजार आठ सय ८८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डाैमा एक हजार पाँच सय आठ जना, भक्तपुरमा एक सय ३१ जना र ललितपुरमा दुई सय ४९ जनामा सङ्क्रमण देखिएकाे हाे । 

त्यस्तै गएकाे २४ घण्टामा १४ हजार नाै सय ८९ जनाकाे नमुना सङ्कलन भएकाेमा देशैभर तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । याे सङ्ख्यासँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Yubraj bharati

    Oct. 31, 2020, 1:38 p.m.

    कस्तो खालको टेस्टिङ भै रा छ था छैन मलाइ, म ऐले कन्फ्युज भै राको छु /यो बिबरण सरकार द्वारा जाँच गरियको हो कि, ब्यक्तिगत रुपमा शुल्क तिरेर गर्नेहरुको मात्र हो, वा दुबैको म कन्फ्युज हुनुमा अहिले कन्ट्याक्ट ट्रेसिंगका आधारमा जाँच गरिएको सुन्न पाइदैन ।। तसर्थ देखाइयको बिबरणमा मात्र संक्रमित रहेका छन त, यहाँ त अहिले सबै सार्वजनिक यातायात व्यवसाय कार्यलय खुलेका छन /

  •  0 Reply

तपाईको प्रतिक्रिया