ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – बेलायती राजकुमार विलियम गएको ७ महिना पहिले अर्थात् अप्रिलमा कोरोना भाइरसबाट सङक्रमित भएको खुलेको छ ।
प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट सङक्रमित भएकै बेला प्रिन्स विलियम पनि सङक्रमित भएको बीबीसीको खबरमा उल्लेख छ । ३८ वर्षका राजकुमारले आफ्नो सङक्रमणबारे थप चिन्ता नबढोस् भनेर गोप्य राखेका द सन पत्रिकालाई उद्दृत गर्दै बीबीसीले जनाएको छ ।
प्रिन्स विलियमको कार्यालय केन्जिङ्गटन प्यालेसले यसबारे थप टिप्पणी गर्न अस्वीकार गरेको छ । उहाँको उपचार राजदरबारका डाक्टरले गरेका र त्यस क्रममा सरकारी नियमको पालना तथा आइसोलेशनमा बसेको उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।