साताका तस्बिर

 कात्तिक २२, २०७७ शनिबार १०:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

कीर्तिपुरमा धानको रास केलाउँदै महिला

हामीलाई पनि कसैले खेल्न सघाए हुने ! टायरबाट चियाउँदै दुई बालबालिका

हामीलाई पनि खेल्न देऊ न ! स्वयम्भूमा पानीको बोत्तलसँग खेल्दै बाँदर

चच हुई त्रिभुवन विश्वविद्यालय अगाडि पिङमा मच्चिदै दुई बालक

सके सफा गरौँ फोहर नगरौँ : चोभारमा प्रयोगपछि फ्यालिएको पानीको बोत्तल बटुल्दै गरेको दृश्य

तस्बिर : विकास गोले 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया