पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाडाैं - काठमाडाैंकाे सेलिब्रेसन को-एड स्कूलमा आयोजित दशौं राष्ट्रव्यापी वाटर रकेट इभेन्ट २०१८ मा ६ जना उत्कृष्ट रकेट प्रक्षेपक विद्यार्थीको छनौट गरिएकाे छ ।
कार्यक्रम नेपाल वैज्ञानिक अनुसन्धान केन्द्र (नेसार्क) को आयोजना तथा विज्ञान शिक्षक समाज नेपाल-स्टानको संयोजन तथा सह आयोजनामा शनिबार सम्पन्न भएकाे हाे ।
इभेन्टमा उत्कृष्ट छानिएका ६ विद्यार्थी आउँदाे नोभेम्बरमा सिङ्गापुरमा हुने एसिया प्यासिफिक (ए पि आर साफ) च्याम्पियनसिपमा प्रतियोगी भएर जाने जानकारी नेसार्कका अध्यक्ष इन्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो ।
स्टान केन्द्रिय अध्यक्ष खिलकुमार प्रधानले यस्ता क्रियाकलापले विज्ञान शिक्षालाई विद्यार्थीको दैनिक जीवनसँग जोड्न मद्दत गर्ने र सीप विकास हुने बताउनुभयो ।
कार्यक्रममा देशभरका ८९ विद्यालयको सहभागितामा करीब २०० रकेट उडाइएको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।