ढकमक्क फूल (फोटो फिचर)

 कात्तिक २७, २०७७ बिहीबार ७:५१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बिहीबारदेखि तिहार सुरु भएको छ । तिहार फूलहरुको चाड पनि हो । यसवर्ष तिहार ढिलो भएकाले धेरै ठाउँमा सयपत्री, मखमलीलगायतका फूल पहिले नै फुले । तर कतिपय व्यवसायीले भने पात्रो हेरेरै फूल रोपेकाले तिहारकै लागि फूल फुल्न थालेका छन् । 

कोरोनाका कारण यसवर्ष पहिलेजस्तो चहलपहल नहुने भएकाले विदेशबाट फूल आयात नहुने र स्वदेशी फूलले नै पुग्ने व्यवसायीले बताएका छन् । अनलाइनमार्फत घरघरमै फूलमाला पुर्याउने पनि व्यवसायीको तयारी छ ।

                      

तस्बिर : विकास गोले 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया