सम्झाैताअनुसार बक्याैता रकम नपाएपछि उखु किसानद्वारा फेरि आन्द...
माघ ८, २०७७ बिहिबार
काठमाण्डाै - आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । हिजो सुनको प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ ।
हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय १५ रुपैयाँ तोकिएको छ ।