नेप्से कीर्तिमानी अङ्कमा, ताेडियाे अहिलेसम्मकाे रेकर्ड

 मंसिर ११, २०७७ बिहीबार १२:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अंकमा पुगेको छ ।

नेप्सले बिहीबार झण्डै २ वर्ष अघिको १८ सय ८१ विन्दु पार गरेको छ । यो समाचार तयार पार्दासम्म नेप्से १९ सय २५ विन्दुमा पुगेको छ । व्यापार र सामुहिक लगानी कोषबाहेक अरु सबै समूहको शेयर उकालो लागिरहेको छ ।

बुधबार नेप्से कीर्तिमानी अंकबाट जम्मा ७ अंक मात्रै पछाडि रहेको थियो । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया