सरकारकाे अधिनायकवादी अभीष्ट पूरा हुन नदिने देउवाकाे चेतावनी

 मंसिर १७, २०७७ बुधबार १८:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेकाेमा विरोध जनाउनुभएको छ ।

विज्ञप्ति निकालेर सभापति देउवाले वर्तमान सरकारको अधिनायकवादी आकाङ्क्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभीष्टलाई पूरा हुन नदिन कांग्रेसले एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।

 याे पनि पढ्नुहाेस्

उहाँले पौडेललाई तत्काल रिहा गर्नसमेत माग गरेका समेत गर्नुभएको छ । देउवा पक्राउ प्रकरणमा कांग्रेसका सहित विभिन्न दलका नेताले आपत्ति जनाएका छन् ।   

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया