काठमाण्डौको फर्पिङ र सुर्खेतमा बस दुर्घटना : दुई जनाको ज्यान गयो
माघ २८, २०८१ सोमबार
काठमाण्डौ – ‘मेरो शेयर’ मोबाइल एपबाटै शेयर आवेदन पनि दिन सकिने भएको छ । ‘मेरो शेयर’ मोबाइल एपबाटै आईपीओ भर्न मिल्ने गरि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ सुविधा थपेको हो ।
गएको भदौदेखि सञ्चालनमा आएको एपमा प्रयोगकर्ताले शेयर र दरभाउ हेर्न पाए पनि शेयर भर्न पाउने सुविधा पाएका थिएनन् । अब भने एपमा माई आस्वा सुविधा थपेर आईपीओ भर्न पाउने व्यवस्था गरिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
मेरो शेयर मोबाइल एपबाटै आईपीओ भर्न पाउने सुविधापछि वेब ब्राउजरको विकल्प तयार भएको छ ।
अहिले शेयर लगानीकर्ताले मोबाइलबाटै डिम्याट खाता खोल्ने, बैंक खाता लिङ्क गर्ने, शेयर किनबेचलगायतका सुविधा प्रयोग गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।