नेशनल लाइफ इन्स्याेरेन्सकाे कामु सीईओमा सुरेशप्रसाद खत्री नियुक्त

 पुस ७, २०७७ मंगलबार २०:२७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यवाहक कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुरेशप्रसाद खत्री नियुक्त हुनुभएको छ ।

प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको कार्यकाल सकिएपछि नेशनल लाइफको सञ्चालक समितिको बैठकले सुरेशप्रसाद खत्रीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया