सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो

 पुस ९, २०७७ बिहिबार १२:२७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलाको ९४ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर तोलाको १२ सय ८० रुपैयाँ पुगेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया