भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डौ – पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय टिकटक भिडियो बनाउने क्रमसँगै दुर्घटना पनि बढ्दै गएका छन् । यस्तै एक घटना पाकिस्तानमा घटेको छ ।
रेलमार्गमा टिकटक भिडियो बनाइरहेका एक जना पाकिस्तानी युवाको रेलको ठक्करबाट ज्यान गएको छ । पाकिस्तानको राजधानी इस्लामावाद नजिकै रहेको रावलपिण्डीको छिमेकमा पर्ने शाह खालिद भन्ने ठाउँमा शुक्रबार घटना घटेको हो ।
स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सी एएफपीले जनाए अनुसार रेलमार्गमा हिँडेर टिकटक भिडियो बनाउनमा व्यस्त १८ वर्षीय हम्जा नाभीदको उनका साथी राजा फराकतले टिकटक भिडियो बनाइरहेका बेला गुडिरहेको रेलसँग ठोक्किएर ज्यान गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।