सुनको भाउ आज पनि सामान्य घट्यो, चाँदीको भाउ स्थिर

 माघ १२, २०७७ सोमबार ११:३५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन भाउ आज पनि सामान्य घटेको छ ।

सुनको भाउ आज हिजोभन्दा दुई सय रुपैयाँ सस्तो भएकाे छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । दुई दिनयता चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया