सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

 माघ २१, २०७७ बुधबार ११:४८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो र अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया