सुनको भाउ चार सय रुपैयाँले घट्याे

 माघ २९, २०७७ बिहिबार ११:०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज केही घटेको छ । 

आज सुन तोलाकाे ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यो भाउ हिजोकोभन्दा चार सय रुपैयाँले कम हो । 

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । हिजो तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया