सुनको भाउ तीन सय रुपैयाँले घट्याे

 फागुन १२, २०७७ बुधबार १२:५३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । तोलामा सुन आज ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ९० हजार एक सय रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया