विराटनगर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा ८ घण्टा बत्ती जाने

 चैत ५, २०७७ बिहिबार ७:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश-१ को विराटनगर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रहरुमा आज ८ घण्टा बत्ती जाने भएको छ ।

३३ केपी क्षमताको आरती स्ट्रिप, विराटनगर इन्ड्रस्ट्रियल एयरपोर्ट डेडिकेडेटलगायत फिडरमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काटेर काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यी क्षेत्रहरुमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया