ग्लोबल आईएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

 चैत १३, २०७७ शुक्रबार १३:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेडले शुक्रवारदेखि तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको रामग्राम नगरपालिका ३ परासी, मोरङको विराटनगर महानगरपालिका ४ कन्चनबारी र झापाको भद्रपुर नगरपालिका ५ भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

तीन नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको सङ्ख्या दुई सय ७३ पुगेको छ ।

७६ जिल्लामा फैलिएको २७३ शाखा सञ्जालसहित दुई सय ४२ एटीएम काउण्टर र ४७ एक्सटेन्शन काउण्टर तथा राजस्व सङ्कलन काउण्टर, दुई सय ५७ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत २२ लाख बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ  ।   

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया