अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - सिप्रदी ट्रेडिङ प्रालिले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।
टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई सहजरुपमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उदेश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरिएकाे हाे ।
२०७७ चैत १८ गते टाटा मोटर्सकाे ग्राहक सेवा अन्तर्गत नेपाल तथा भुटानका कन्ट्री म्यानेजर समान्य दास र सिप्रदी ट्रेडिङ प्रालि ग्राहक सेवाका महाप्रबन्धक सम्देन लामाले वर्कशपको उद्घाटन गर्नुभएकाे हाे ।
कार्यक्रममा विगत लामो समयदेखि टाटाका गाडीहरु संचालन गर्दै आएका चिरन पराजुलीलाई सम्मान गरिएकाे थियाे । साथै टाटाले बीएसआइभी गाडी सम्बन्धी चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरेको थियो। ३० जनाभन्दा बढी ग्राहकहरुले त्यस प्रशिक्षण कार्यक्रमा सहभागी भएका थिए ।
ग्राहकले सम्पूर्ण टाटा कमर्शियल गाडीको सर्भिस तथा साधारण मर्मतका कार्यहरु सर्भिस सेन्टरबाट प्राप्त गर्न सकिने टाटाले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।