चितवन राष्ट्रिय निकुञ्जमा मकुना हात्ती मारिएको प्रकरणमा छानबिन...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - भारतको छत्तिसगढ राज्यमा हरेक दिन ३८६ दशमलव ९२ मेट्रिक टन अक्सिजन उत्पादन भइरहेको छ ।
उत्पादन भएको अक्सिजनमध्ये छत्तिसगढमा १६० मेट्रिक टन मात्रै उपभोग भइरहेको र बाँकी अरु राज्यमा पठाउने काम भइरहेको मुख्यमन्त्री भुपेश बखेलले बताउनुभएको छ । कोरोना सङ्क्रमित धेरै भएसँगै भारतका विभिन्न राज्यमा अक्सिजन अभाव भइरहँदा छत्तिसगढ राज्यले भने अरु राज्यमा समेत आपूर्ति गरिरहेको हो ।
छतिसगढका विभिन्न २९ संयन्त्रमार्फत अक्सिजन उत्पादन भइरहेको छ । भारतमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमणका कारण हरेक दिन विश्वकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित थपिइरहेका छन् । पछिल्लो २४ घण्टामा भारतमा साढे ३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजन अभावमा धेरै व्यक्तिले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।