अमेरिकी डलरको भाउ फेरि बढ्यो, अरु विदेशी मुद्राको भाउ कति ?
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ - सरकारले घरमा अक्सिजन नराख्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्याका मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अक्सिजन ओसार्ने सिलिन्डर सीमित भएकाले अक्सिजनको सिलिन्डर घरमा थन्किँदा एक ठाउँबाट अर्को ठाउँमा लैजान समस्या हुने बताउनु भएकाे हाे ।
घरमा अक्सिजन नराख्न बरु कोरोना सङ्क्रमण भएर घरमै आइसोलेशनमा बस्दा अक्सिजनको मात्रा घटेजस्तो लागेमा, श्वास फेर्न गाह्रो भएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा गएर परामर्श लिन उहाँको सल्लाह छ ।
अहिले नै अक्सिजनको अभाव हुने अवस्था आइनसकेकाले चिन्तित भइहाल्नुपर्ने अवस्था नभएको र जनस्वास्थ्यको मापदण्डको पालना गर्दै जाने हो भने डराउन नपर्ने उहाँले बताउनुभयो ।
काठमाण्डौ उपत्यकाभित्र ११३३ मा चौबीसै घण्टा फोन गरेर एम्बुलेन्स बोलाएर नजिकै रहेको अस्पतालमा स्वास्थ्य जाँच गराउन सकिन्छ भने काठमाण्डौ बाहिर पनि तोकिएको ठाउँबाट जानकारी लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।