प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

 बैशाख २०, २०७८ सोमबार १४:३२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । दिउँसो साढे तीन बजेपछि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने उहाँका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।

कोरोना महामारी र पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुने भएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया