इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा भारत ४ विकेटले विजयी
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – सगरमाथा हिमाल आरोहणका लागि आरोहीहरू अन्तिम तयारीमा जुटेका छन् । सम्भवतः यही हप्ता शिखरसम्मको बाटो खुलाइने भएकाले आरोहीहरू शिखर आरोहणको अन्तिम तयारीमा जुटेका हुन् ।
आरोहीहरू माथिल्ला शिविरहरूमा जाने र फर्कने गरिरहेका छन् । यसो गर्दा शरीर उचाइमा जानका लागि अनुकूल बन्ने पर्वतारोहीहरू बताउँछन् । अहिले चौथो शिविरसम्म बाटो तयार भइसकेको छ । मौसम अनुकूल हुनासाथ शिखरसम्मको बाटो तयार गरेर वसन्त ऋतुको आरोहण सुरु गर्ने पर्वतारोहणको व्यवस्थापन गरिरहेका कम्पनीहरूले बताएका छन् ।
आधार शिविर भन्दा माथिका केही तस्बिरहरू–
फोटो सौजन्य : इम्याजिन नेपाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।