पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै चार हजारभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि छ । काठमाण्डाैमा थप चार हजार एक सय ६ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टामा काठमाण्डौमा तीन हजार ८९, ललितपुरमा ६ सय ४३ र भक्तपुरमा तीन सय ७४ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको हो ।
काठमाण्डौ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजारभन्दा धेरै रहेको छ । काठमाण्डौमा २५ हजार नौ सय ४०, ललितपुरमा पाँच हजार चार सय २९ र भक्तपुरमा तीन हजार दुई सय ५२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै पछिल्लाे २४ घण्टामा देशभर नाै हजार एक सय ९६ जनामा काेराेना सङ्क्रमण देखिएकाे मन्त्रालयले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।