सुनको भाउ आज एक सय रुपैयाँले बढ्याे

 साउन ११, २०७८ सोमबार ११:४४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ आज एक सय रुपैयाँले बढेकाे छ ।

हिजो तोलाको ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया