बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर अर्थात आईपीओ बाँडाफाँड भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले गरेको बाँडफाँड अनुसार पाँच लाख ४० हजार जनालाई १० कित्ताका दरले आईपीओ परेको छ भने १७ लाख ६८ हजार जनालाई परेको छैन ।
आईपीओको लागि २४ लाख १९ हजार ८ सय ४८ वटा परेकोमा १ लाख ६ हजार २ सय ९२ जनाको रद्द भएको थियो । योग्य आवेदकहरु २३ लाख ८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० कित्ता बाँडफाँड गरिएको छ ।
आईपीओको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np मा हेर्न सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
chhabilal sapkota
Aug. 14, 2021, 7:42 p.m.सानिमाको आइपिओ परेको छ कि छैन