काबुल : जब उडिरहेकाे विमानबाट मानिस खसे

 साउन ३२, २०७८ सोमबार २०:१८:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – यो अफगानिस्तानको राजधानी काबुलको विमानस्थलको दृश्य हो । 

जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् ।

यस भिडिओमा अमेरिकी वायु सेनाको सी–१७ ए विमान देखिइरहेको छ । र रनवेमा विमानसँगै दौडिरहेका अफगान नागरिक देखिइरहेका छन् । 

यीमध्ये केही यही विमानमा झुन्डिरहे र विमानले उडान भर्‍यो । पछि केही व्यक्ति यही विमानबाट तल खसेको पनि देखियो ।   

सोमवार काबुल विमानस्थलमा भागदौडको अवस्था देखियो । 

मानिसहरू विमानमा चढ्न सिँढीमा झुन्डिएको देखियो । पछि विमानस्थलमा व्यावसायिक उडान बन्द गरियो । 

विमानस्थलमा गोली पनि चलेको थियो, घटनामा केही व्यक्तिको ज्यान गएको खबर पनि आइरहेको छ ।  

भिडियाे स्राेत : सामाजिक सञ्जाल  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • puspa Raj Rimal

    Aug. 16, 2021, 10:15 p.m.

    उज्यालोले युनिकोडमा लेख्दा धेरै अशुद्ध लेख्ने गरेको छ यो समाचारमा पनि धेरै अशुद्ध छ तसर्थ शुद्ध लेख्नुहोला

  •  0 Reply

तपाईको प्रतिक्रिया