अफगानिस्तान : विश्व बैंकले दिँदै आएकाे अनुदान राेक्का

 भदौ ९, २०७८ बुधबार १४:११:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले अफगानिस्तानमा परियोजनाका लागि दिँदै आएको अनुदान राेक्का गरेको छ । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि विश्व बैंकले यो महत्त्वपूर्ण निर्णय लिएको हो । 

तालिबानको नियन्त्रणपछि अफगानिस्तानको विकास परियोजना र विशेष गरी महिलामाथि नराम्रो असर पर्ने बताइएको छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि भुक्तानी निलम्बन गरेको थियो ।

‘हामीले अफगानिस्तानमा रकम वितरण रोकेका छौँ । हामी अन्तर्राष्ट्रिय साझेदार र विकासमा सहभागीहरूसँग कुराकानी जारी राख्नेछौँ । साथसाथै आफ्नो आन्तरिक नीति तथा कार्यविधिको स्थितिलाई नजिकबाट हेरिहेका छौँ ।’

बाइडेन प्रशासनले पनि अफगानिस्तान केन्द्रीय बैंकको अमेरिकामा रहेको सम्पत्ति रोक्का गरेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया