सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - अफगानिस्तानको काबुल विमानस्थलमा अझै १० हजार नागरिक उद्धारको पखाईमा रहेका छन् । विमानस्थलमा भेला भएर बसेका उनीहरुलाई सुरक्षित रुपमा उद्धार गर्ने प्रयासमा रहेको अमेरिकाले जनाएको छ ।
अमेरिकी अधिकारी मेजर जनरल हेक टेलरले उद्धारको पर्खाइमा रहेका सबैलाई सुरक्षित रुपमा त्यहाँबाट बाहिर निकाल्न आफूहरु केन्द्रित भएको बताउनु भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले जति सक्दो छिटो काबुल विमानस्थलमा रहेकाको उद्धार गर्ने जनाएको छ ।
अगस्ट अन्तिम पछि भने सैन्य टुकडी विमानस्थलमा छोडिदिने र त्यसपछिको जिम्मेवारी अमेरिकाको नहुने रक्षा मन्त्रालयको भनाइ छ । अमेरिकाको अभियान सकिए पछि तालिबानले यसको जिम्मेवारी लिनु पर्ने पनि अमेरिकाले जनाएको छ । अमेरिकाले अगस्ट ३१ तारिखसम्म उद्धार अभियान सञ्चालन गर्न पाउने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।