ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – अफगानिस्तानको काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी दिइएको छ । काबुल विमानस्थलमा रकेट आक्रमण र गाडीमा बम राखेर आक्रमण हुन सक्ने खतरा रहेकाले उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ ।
अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको अमेरिकाका एक उच्च सैन्य अधिकारीले बताएका बीबीसीले जनाएको छ । विद्रोही समूह इस्लामिक स्टेटले काबुलमा फेरि आक्रमण गर्न सक्ने सैन्य अधिकारीले बताएका हुन् ।
हिजो काबुल विमानस्थलमा भएको बम आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुगेको छ । विस्फोटमा १३ अमेरिकी सैनिकको पनि ज्यान गएको छ । यस्तै, १५० जनाभन्दा धेरै घाइते भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।