पाँच प्रतिशतले घटेपछि बन्द भएको शेयर कारोबार फेरि सुरु

 भदौ २०, २०७८ आइतबार १३:५७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाँच प्रतिशतले घटेपछि बन्द भएको शेयर बजारको कारोबार फेरि सुरु भएको छ ।

बजार खुलेको २ घण्टामै नेप्से एक सय ४७ अंक अर्थात पाँच प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो । पाँच प्रतिशतले घटेपछि बजार ४० मिनेटको लागि बन्द भएको थियो । एकपटक बन्द भएर फेरि खुलेको बजारमा सामान्य सुधार भइरहेको छ । 
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया