पाँचथरमा ट्र्याक्टरले किचेर एक जनाको ज्यान गयाे

 भदौ २१, २०७८ सोमबार १३:४६:४४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिका-२ लक्ष्मीचौकमा ट्र्याक्टरले किचेर एक जनाको ज्यान गएको छ ।

ढुङ्गा बोकेको प्रदेश नम्बर १–०१–००१ त ९०३४ नम्बरको ट्र्याक्टरबाट ओर्लिँदै गरेका २९ वर्षका अभिषेक आङदम्बेलाई पछाडिबाट आएको अर्को ट्र्याक्टरले किच्दा ज्यान गएको प्रहरीले जनाएको छ। 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया