आज सुन चाँदीकाे भाउ स्थिर

 भदौ २९, २०७८ मंगलबार १३:२३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन चाँदीको भाउ आज स्थिर छ ।

हिजो जस्तै सुन आज तोलामा ९० हजार ६ सय रुपैयाँ ताेकिएकाे छ।

यस्तै, चाँदीकाे भाउ पनि हिजो जस्तै तोलामा १२ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया