सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

 भदौ ३०, २०७८ बुधबार १२:१५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको भाउ बढे पनि आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्तिदेखि तोलामा १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया