सुनकाे भाउ ३ सय रुपैयाँले बढ्याे

 असोज ५, २०७८ मंगलबार ११:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही दिन लगातार घटेको सुनको भाउ आज भने केही बढेको छ ।

आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा पुगेको छ । हिजो सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले रुपैयाँले बढेर ११ सय ४० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया