नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - भारतमा डेङ्गीको प्रकोप फैलिएको छ । उत्तर प्रदेश, बिहार, मध्यप्रदेशमा डेङ्गीको सङ्क्रमण फैलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो तीन हप्तामा उत्तर प्रदेशको कानपुरमा मात्रै डेङ्गीका कारण १३ जनाको ज्यान गएको छ । यस्तै मध्यप्रदेशमा डेङ्गीका बिरामी बढ्दै गएका छन् । त्यहाँ हरेक दिन औसतमा १ सयभन्दा धेरै बिरामी थपिने गरेका खबरमा उल्लेख छ ।
गएको जनवरीदेखि अहिलेसम्म २० हजार नमुना परीक्षण गरिएकोमा झण्डै चार हजार जनालाई डेङ्गी भएको पुष्टि भएको छ । यो सेप्टेम्बर महिनामा मात्रै मध्यप्रदेशमा २ हजारभन्दा धेरै डेङ्गीका बिरामी भेटिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।