सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

 असोज ११, २०७८ सोमबार १२:३६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।

सुनकाे भाउ आज तोलामा ८९ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि दश रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया