सुनको भाउ एक सय रुपैयाँले घट्यो

 असोज १३, २०७८ बुधबार १२:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज  पनि घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो । हिजो तोलामा ३ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ  भने स्थिर छ । हिजो जस्तै चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया